Friday, December 10, 2010

कती दिनको बसाइछ,सुन्दर यो धर्तिमा
केइ चिज लान पाईन्छ कि फाटेको खल्तिमा
बाचुन्जेल्को हासो हो यो जादाखेरी रित्तै
अमुल्य यो जिबन फेरी पाइदैन सित्तै
कती दिन भो बसाइ बसे ,कती दिन्छ बाँकी
हिन्दा हिन्दै गोरेटोमा लडिने पो हो कि

कती दिन को बसाइ छ?????........

No comments:

Post a Comment