jindagi ka panaharu
Friday, December 24, 2010
कहिले काही सपना पनि अबिस्मरणिय हुदोरहेछ
सुर्य चन्द्र भन्नु मात्रै एकै नासको आउदो रहेछ
अतितको झझल्कोले कहिले कही बल्झाइ दिदा
सुक्ने घाऊ आलो बन्छ निस्ठुरिले हेरिदिदा
कतै तिम्रा हातहरुमा काणा रोप्ने बारी छकी
कस्तो जालमा पारूउ कठै डोरी बाट्ने तिमी होउकी
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment