Friday, December 10, 2010

कोपिलामै झरेछ यो माया
फुलको थुङगा रैनछ यो माया
कस्को छाया परेछ निर्माया

देउरालीको बरपिपल भाकेथ्ये
सँगइ बाँच्न तिमीलाई नै बोलाथे
पैसा हो कि यो माया ठुलो
जिन्दगीमा लगायोउ डढेलो
धनै भन्थोउ गरीबले सकेन
चोखो माया तिमीलाई नै पचेन
सुरु गर्‍योउ तिमीले नै टुङ्यायोउ
धन्को मुखले तिमीलाई नै बङ्यायोउ
चोखो माया हो मेरो भन्नेले
के  याद आउथ्यो धनमा सास फेर्नेले
माया के हो केइ गरी बुझिनोउ
तेसैले त पस्चातप नि गरेनोउ

कोपिलमै झरेछ......
just लेख्न ट्राइ गरेको मात्रै हो हो है मैले ...

No comments:

Post a Comment